Main

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसद पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा विभाजन गर्ने दुई विधेयक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार ५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । योसँगै अब नेपाल हवाई सेवा प्राधिकरण स्थापना र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button