Main
नाम्खाका नागरिकलाई सीमाक्षेत्रमै पुगेर अस्थायी पास
सदरमुकाममा सिमकोट पुगेर सिमापास लिन सिमावती क्षेत्रका लागि कठिन भएपछि प्रमुख जिल्ला अधिकारी पाण्डेयको टोली सीमा क्षेत्रमा पुगेर अस्थायी सिमापास वितरण गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।