Main
निजामती कर्मचारीमा अतिरिक्त सचिव ब्युँताउने प्रस्ताव राष्ट्रिय सभामा उल्टियो
१२ भदौ, काठमाडौं । निजामती कर्मचारीमा अतिरिक्त सचिव ब्युँताउने प्रस्ताव राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अस्वीकार गरेको छ । प्रतिनिधि सभाले सहसचिव भन्दा माथि र सचिव भन्दा तल अतिरिक्त सचिव पद सिर्जना गर्ने विषय समेटेर संघीय निजामती सेवा विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो । त्यसलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उल्ट्याउने भएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।