Main
मुख्य सचिवको कार्यकाल २ वर्ष नै राख्ने सहमति
१२ भदौ, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मुख्य सचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति जुटेको छ । हाल मुख्यसचिवको कार्यकाल तीन वर्ष छ । यसलाई घटाएर दुई वर्ष मात्रै कायम गर्ने गरी प्रतिनिधि सभाले सहमति गरेर संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पठाएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।