Main

निजामती विधेयकमा ओली, देउवा र प्रचण्डको राय लिँदै संसदीय उपसमिति

संसदीय उपसमितिले निजामतीमा अतिरिक्त सचिव ब्युँताउनेबारे पनि शीर्ष नेताहरूको राय लिँदैछ । यस सम्बन्धमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र लोकसेवा आयोगलाई होमवर्क गर्न र प्रस्ताव ल्याउन समेत संसदीय उपसमितिले भनेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button