Main
निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
१५ फागुन, काठमाडौं । लोकसेवा आयोगले निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारलाई सुझाएको छ । लोक सेवा आयोगले ६५ औं वार्षिक प्रतिवेदनमार्फत यस्तो सुझाव दिएको हो । आयोगको वार्षिक प्रतिवेदन उपर बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले छलफल पनि गर्दैछ । निजामती सेवा ऐनको विधेयक उपर आयोगको परार्मश माग भई…
– यस समाचारको श्रोत : Online Khabar हो ।