Main
निजीकरण अध्यादेश संसद्ले गर्यो स्वीकृत
२१ फागुन, काठमाडौं । निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सार्वजनिक लगानीमा रहेको लगानी व्यवस्थापन गर्नेगरी यो अध्यादेश ल्याएको हो । तर, संसद्मा यो विधेयकले निजीकरणलाई मात्रै प्रवद्र्धन गर्ने भनेर विपक्षी दलका सांसदहरूले विरोध गरेका थिए । विपक्षी दलका सांसदहरूले यो अध्यादेश अस्वीकृत गरियोस् भनेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।