Main
निर्माण सामग्रीको मूल्य बढेपछि विभागले देखायो चासो
२१ मंसिर, काठमाडौं । सिमेन्ट, छडसहित निर्माण सामग्रीको भाउ बढ्न थालेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादक र निर्माण व्यवसायीलाई छलफलमा बोलाएको छ । निर्माणको सिजन सुरु भएसँगै सिमेन्ट, छड लगायत निर्माण सामग्रीको भाउ बढाइएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । सोही गुनासोका आधारमा विभागले कारबाही तयारी गरे पनि उत्पादकले भने २०७५ सालपछि सिमेन्टको…
– यस समाचारको श्रोत : Online Khabar हो ।