Main
निशब्द यात्रा
वास्तवमा नेशनल जियोग्राफिक च्यानलमा चितुवाले मृगको बच्चालाई मार्दा बच्चा मृगको आमाले दिएको जस्तो प्रतिक्रिया दिइन् हलिमाले, जुन उनको अकाट्य बाध्यता थियो। न हारगुहार, न रुने कराउने, न कुनै प्रतिक्रिया दिने। तुरून्तै मृगको नियमित जीवनचक्र चल्न शुरू गर्छ र पुन: चितुवाहरूको आक्रमणबाट बच्ने तयारी चल्छ, त्यस्तै अनुभव भयो मलाई।
– यस समाचारको श्रोत : Online Khabar हो ।