Main
नीति तथा कार्यक्रममा नयाँपन देखिएन : रास्वपा
१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै नयाँपन नल्याएको दाबी गरेका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘नीति तथा कार्यक्रमले खासै केही नयाँपन देखिएन । यो अत्यन्तै सरकार थाकेर, हारेर कल्पनाशीलता गुमाएर केही…
– यस समाचारको श्रोत : Online Khabar हो ।