Main
नुहाउने क्रममा मोहना नदीमा बेपत्ता दुवै जना मृत फेला
१ चैत, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१९ बाइसघरस्थित मोहना नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेका छन् । शुक्रबार दिउँसो मोहना नदीमा नुहाउन पसेका दुवै जना डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।