Main
नेपालको कीर्तिमानी जितमा नायक बनेका करण र गुल्शन
चुनौतीपूर्ण लक्ष्य पछ्याइरहँदा मध्यक्रम केही धर्मराएपछि फिनिसिङको जिम्मा पाएका करण र गुल्शनले जिम्मेवारी पूरा गर्दै कीर्तिमानी लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेले ।
– यस समाचारको श्रोत : Online Khabar हो ।