Main
नेपाली क्रिकेटका ‘आइस म्यान’ आरिफ
२२ जेठ, काठमाडौं । आरिफ शेख नेपाली क्रिकेट टोलीमा मिडल अर्डर अर्थात् मध्यक्रममा खेल्ने ब्याटर हुन् । नेपालका लागि एकदिवसीय खेलमा राम्रो प्रदर्शन गर्दै आएका आरिफले क्रिजमा टिकेर खेल्दै जुनसुकै परिस्थितिमा पनि संयमित ब्याटिङ गर्न सक्छन् । बुधबार भएको नेदरल्याण्ड्ससँगको खेलमा पनि उनले एकदिवसीय ब्याटरले खेल्नुपर्ने शैलीमा खेल्दै फेरि एकपटक मध्यक्रममा आफू भरपर्दा ब्याटर भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।