Main
नेपाली क्रिकेटमा लामो समयदेखिको सपना यथार्थमा बदलिँदै छ : पारस
९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम चलिरहँदा यो नेपाली क्रिकेटको लामो समयदेखिको सपना पूरा हुने क्रममा रहेको बताएका छन् । पारसले त्रिवि क्रिकेट मैदानमा भइरहेको कामको अवलोकन गरेपछि सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । ‘नेपाल क्रिकेटको एउटा लामो समयदेखिको सपना अहिले आकार लिँदैछ,…
– यस समाचारको श्रोत : Online Khabar हो ।