Main
नेपाली क्रिकेट टोलीले युकेमा एमसीसीसहित चार क्लबसँग खेल्ने
१९ वैशाख, काठमाडौं । आगामी जुन महिनामा स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तेस्रो चरणको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिमले युकेमा विभिन्न क्लबहरूसँग खेल्ने भएको छ । १४ देखि २६ मेसम्म बेलायत भ्रमणमा रहने नेपाली टोलीले खेल्ने खेलहरूको तालिका सार्वजनिक भएको हो । यस भ्रमणको क्रममा नेपाली टोलीले विभिन्न स्थानीय क्रिकेट क्लबहरूसँग अभ्यास…
– यस समाचारको श्रोत : Online Khabar हो ।