Main
नेपाली महिला घरेलु कामदारमा खाडी मुलुक जाने क्रम रोकिएन
३० जेठ, काठमाडौं । नेपालबाट घरेलु कामदारको रुपमा महिला खाडी मुलुक जाने क्रम नरोकिएको पाइएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार कुवेतमा मात्रै ४८ हजार नेपाली महिला कामदार रहेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले यस्तो जानकारी दिएकी हुन् । परराष्ट्रमन्त्री राणाका अनुसार जापान भ्रमणका क्रममा खाडी मुलुकको राजदूतहरूसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।