Main
नेपाली महिला फुटबल टिम थाइल्याण्डसँग पराजित
१६ जेठ, काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल्न थाइल्याण्ड पुगेको नेपाली महिला टोलीले पहिलो खेलमा हार बेहोरेको छ । नेपाल र थाइल्याण्डको महिला टोलीबीच आज क्लोज डोरमा भएको खेलमा नेपाल १-० ले पराजित भएको हो । नेपालले दोस्रो हाफमा गोल बेहोरेको हो । अब नेपाल र थाइल्याण्डबीच…
– यस समाचारको श्रोत : Online Khabar हो ।