Main

नेपाली यू-१९ टोलीले दिल्लीको टोलीसँग शृंखला खेल्ने

८ चैत, काठमाडौं । नेपाली यु-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतको प्रान्तीय टोली दिल्ली यु-१९ सँग द्विपक्षीय क्रिकेट श्रृंखला खेल्ने भएको छ। नेपालमा आउँदो अप्रिलमा हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप शृंखला हुने भएको हो । श्रृंखला यही चैत १२ देखि १६ गतेसम्म पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा आयोजना हुनेछ। तालिकाअनुसार पहिलो खेल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button