Main
नेपाली संगीतकर्मीले सम्झिए लता मंगेशकरलाई, चित्रकारले कोरे तस्वीर
काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको बिहीबार तेस्रो स्मृति दिवस । काठमाडौंमा पनि कार्यक्रम आयोजना गरी लता मंगेशकरको स्मरण गरियो । गायक रामकृष्ण ढकालले आयोजना गरेको कार्यक्रममा संगीतकर्मी तथा सञ्चारकर्मीहरूले मंगेशकरको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे । त्यस अवसरमा लता मंगेशकरले रामकृष्ण ढकालसँग गाएको लोकप्रिय गीत ‘बाँचुञ्जेलीलाई’को फिमेल भर्सन समेत सार्वजनिक गरिएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।