Main
नेपाली सडकमा ‘दिपल ई०७’ को ‘डेमो ड्राइभ’, अटोप्रेमी उत्साहित
काठमाडौं । नेपाली सडकमा ‘साइबरट्रक’ जस्तो देखिने विद्युतीय गाडी (ईभी) देख्दा अटोप्रेमी उत्साहित भएका छन् । ‘चिनियाँ साइबरट्रक’ भनी चिनिने फ्युचरिस्टिक ‘दिपल ई०७’ ले नेपाली सडकमा ‘डेमो ड्राइभ’ गरेको देखेपछि नेपाली अटोप्रेमी उत्साहित भएका हुन् । अमेरिकी गाडी निर्माता कम्पनी टेस्लाको आइकनिक साइबरट्रकबाट प्रभावित लाग्ने दिपल ई०७ को बोल्ड डिजाइन र स्वरूपले सडकमा धेरैको ध्यान…
– यस समाचारको श्रोत : Online Khabar हो ।