Main
नेपाली सरह लगानी गर्न दिन एनआरएनएको माग
१६ जेठ, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी २०२५–२०२७ ले सरकारले विदेशमा रहेका नेपालीलाई पनि धितोपत्र लगानी गर्न दिने नीति लिएकोमा खुशी व्यक्त गरेको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्थाले विदेशमा रहेका नेपालीले कारोबार गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमै समेटेपछि एनआरएनएले स्वागत गरेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।