Main
नेपाल एमेच्योर ओपनको उपाधि सदभावलाई
२३ जेठ, काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। नेपालकै राहुल विश्वकर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव पहिलोपटक यो च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन्। गोकर्ण गल्फ क्लबमा सदभावले २-अन्डर ७० खेल्दै समग्रमा २०-अन्डर १ सय ९६ को…
– यस समाचारको श्रोत : Online Khabar हो ।