Main

नेपाल कबड्डी लिगमा काठमाडौं माभरिक्सको विजयी सुरूवात

४ माघ, काठमाडौं । काठमाडौं माभरिक्सले रोमाञ्चक जितसहित नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गरेको हो। जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ । काठमाडौंले खेलको सुरुआतदेखि नै अग्रता लिएको भएपनि खेलमा फर्किएको थियो । तर, काठमाडौंका कप्तान तथा घनश्याम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button