Main

नेपाल पुलिस क्लबलाई एमएम कप क्रिकेटको उपाधि

२० वैशाख, काठमाडौं । तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्न सफल भयो। जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button