Main
नेपाल बारले न्यायपरिषद्का २ सदस्यहरुलाई छलफलका लागि झिकायो
१ भदौं, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न न्यायपरिषद्का दुई सदस्यहरुलाई बोलाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न बारको कार्यसमिति बैठकले केही दिनअघिको न्यायाधीश नियुक्तिबारे छलफल गर्न उनीहरुलाई बोलाएको हो । त्यसका लागि बारले आइतबार बिहान साढे १ बजेको समय तोकेको छ । बारले आफ्नो सिफारिसमा नियुक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।