Main

७ हजार ७६० सर्किट किलोमिटर पुग्यो विद्युत् प्रसारण लाइन

१ भदौ, काठमाडौं । नेपालको विद्युत् प्रणालीमा प्रसारण लाइनको सञ्जाल ६ हजार ७६० सर्किट किलोमिटर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भएको छ । देशभरि अहिले २ हजार ३४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन अवस्थामा छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button