Main
नेपाल र सिंगापुरबीचको मैत्रीपूर्ण फुटबल खेल आज
८ चैत, काठमाडौं । आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले नवनियुक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।