Main

नेपाल र हङकङको यू-१९ टोलीले मुलपानीमा एकदिवसीय सिरिज खेल्ने

२५ मंसिर, काठमाडौं । नेपाल यू-१९ क्रिकेट टिम र हङकङ चाइना यू-१९ टिमबीच मुलपानी क्रिकेट मैदानमा एक ओडीआई क्रिकेट सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज यही डिसेम्बर १६ देखि २० सम्म हुनेछ । सिरिजका लागि क्यानले अभिषेक तिवारीको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा यू-१९ एसिया कि खेलेका ५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button