Main
नेपाल लाइफ इन्स्योरेन्सले पायाे डबल ए माइनस रेटिङ
१३ कात्तिक, काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ पाएको छ । यस श्रेणीमा पर्ने संस्थाहरूलाई उच्चस्तरीय सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । जीवन बीमा क्षेत्रमा यो रेटिङ पाउने नेपाल लाइफ इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ । सन् २००१ मा स्थापित…
– यस समाचारको श्रोत : Online Khabar हो ।