Main
नेप्सेको पुनर्संरचना गरिँदै, ३० प्रतिशत सेयर सर्वसाधारणलाई
२२ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)कै ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नेगरी काम अघि बढाउन निर्देशन दिएको छ ।पुनर्संरचनाका लागि बोर्डले नेप्सेलाई आवश्यक काम, कारबाही अघि बढाउन तथा सर्वसाधारणलाई ३० प्रतिशत सेयर निष्कासन गर्न भनेको हो । यसअघि राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित पूँजी बजार सुधार…
– यस समाचारको श्रोत : Online Khabar हो ।