Main
नेसनल डिजाइनर रन वेको उपाधि लिम्बुलाई
काठमाडौं । फेसन डिजाइनरको प्रतिस्पर्धा ‘द नेसनल डिजाइनर रन वे २०२४’को उपाधि प्राङ्देन हानी लिम्बुले जितेका छन् । भक्तपुरमा आयोजित पाँचौं संस्करणको प्रतिस्पर्धाको उपाधि उनले जिते । १४ जना फेसन डिजाइनरबीचको प्रतिस्पर्धामा सबी श्रेष्ठ ‘फस्ट रनरअप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनरअप’ भए ।सजिना मोनिकर ‘मस्ट पपुलर’ घोषित भइन् । विजेतालाई उपसभामुख इन्दिरा राना, निर्णायक…
– यस समाचारको श्रोत : Online Khabar हो ।