Main
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा
७ चैत, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को तयारी पूरा भएको छ । आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।