Main
नेसन्स लिग फुटबल : क्रोएसियासँग फ्रान्स पराजित
८ चैत, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा क्रोएसियाले फ्रान्समाथि जित निकालेको छ । क्वाटरफाइनलको पहिलो लेगमा क्रोएसियाले २-० को जित निकालेको हो । घरेलु मैदानमा क्रोएसियाको जितमा आन्टे बुडिमिर र इभान पेरिसिचले १-१ गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए । खेलको २६औं मिनेटमा बुडिमिरको गोलमार्फत क्रोएसियाले खेलमा अग्रता…
– यस समाचारको श्रोत : Online Khabar हो ।