Main
नोक्सानमा रहेको जोशी हाइड्रोपावरले पायो हकप्रद निष्कासनको स्वीकृति
२७ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नोक्सानीमा रहेको र प्रतिसेयर नेटवर्थ जम्मा ४८ रुपैयाँ ५७ पैसा रहेको जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ । कम्पनीले १ बराबर ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको हो । कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बिक्री प्रवन्धकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।