Main
नोटिङहामले म्यान्चेस्टर सिटीलाई हरायो
२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नोटिङहाम फरेस्टले म्यान्चेस्टर सिटीमाथि जित निकालेको छ । शनिबार साँझ भएको खेलमा नोटिङहामले सिटीलाई १-० गोलअन्तरले हराएको हो । नोटिङहामको जितमा क्यालम हड्सन ओडोईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । घरेलु टोलीलाई जित दिलाउन हड्सन ओडोईले ८३औं मिनेटमा मोर्गान गिब्स ह्वाइटको पासमा गोल गरेका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।