Main
न्यायाधीशद्वय थारु र महर्जनमाथि मोसो प्रहार गरेकोमा न्यायाधीश समाजको विरोध
३० जेठ, काठमाडौं । उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले विरोध गरेको छ । समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भएको हो । उसले त्यो आक्रमणलाई न्यायाधीशमाथि मात्रै नभई न्यायपालिकामाथिकै आक्रमण भनेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।