Main
न्यायाधीशसँग रविको अनुनय- मलाई छाडिदिनु भयो भने गर्व लाग्ने काम गर्छु
‘तपाईंले मलाई छोडिदिनुभयो भने मैले राम्रो काम गरेर देखाउँछु र तपाईंले भविष्यमा मलाई हेरेर गर्व गर्न पाउनुहुनेछ,’ रविले अदालतमा भनेको भनाइ उद्धृत गर्दै अधिवक्ता युवराज पराजुलीले अनलाइनखबरसँग भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।