Main
न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव
२३ वैशाख, काठमाडौं । पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव राखेका छन् । यसका निम्ति संविधानको धारा १५३ मा संशोधन गर्नुपर्ने उनको आग्रह छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै संविधान संशोधन गर्ने विषय समावेश गरेको छ । त्यसउपर प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वकानुनमन्त्री गुरुङले न्याय परिषद्…
– यस समाचारको श्रोत : Online Khabar हो ।