Main
पटकथा लेखन सिकाउन भवानी अय्यर काठमाडौंमा
कार्यशालाले नेपाली पटकथा लेखकलाई कला निखार्न, स्क्रिप्टमा महत्वपूर्ण प्रतिक्रिया प्राप्त गर्न र उद्योगका व्यवसायिक पक्षसँग जोडिन मद्दत गर्ने आशा आयोजकको छ । विविध पृष्ठभूमि भएका १६ जना व्यक्तिलाई कार्यशालामा सहभागी गराइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।