Main
पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष मुछिनुभएको छैन : घनश्याम भूसाल
२४ जेठ, बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलिको जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । उनले आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर, अख्तियारले दाबी गरेजस्तो अनियमिततामा संलग्न नरहेको उनको भनाइ छ । गृहजिल्ला रूपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव भूसालले यस्तो बताएका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।