Main
२४ घण्टादेखि धनुषासहित ३ जिल्लाको विद्युत सेवा ठप्प
४ वैशाख, जनकपुरधाम । ढल्केबर नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि बुधबार बिहानैदेखि धनुषा, महोत्तरी र सर्लाही जिल्लमा विद्युत सेवा प्रभावित भएको छ । धनुषामा विद्युत सेवा पूर्णरुपमा ठप्प छ भने महोत्तरी र सर्लाहीको विभिन्न क्षेत्रमा आंशिक ठप्प छ । २४ घण्टाभन्दा लामो समयदेखि विद्युत सेवा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । गर्मीको समयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।