Main
एएफसी यू-१७ महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो
२ कात्तिक, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । टोली आइतबार काठमाडौं आइपुगेको हो । छनोटमा नेपालले पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग १२-० गोलअन्तरले पराजित भएको थियो । समूहविजेता मात्र अघि बढ्ने भएकाले नेपाली टोली एसियन कपमा छनोट हुन सकेन…
– यस समाचारको श्रोत : Online Khabar हो ।