Main
परम्परागत पनौती जात्राको आज मुख्य दिन
२८ जेठ, काभ्रे । ऐतिहासिक तथा सांस्कृतिक नगरी पनौतीमा आज पनौती जात्रा मनाइँदै छ । यो जात्रालाई ज्याः पुन्ही, हिले जात्रा, घुम जात्रा आदि नामले पनि चिनिन्छ । जेष्ठ शुक्ल त्रयोदशी तिथीदेखि पूर्णिमासम्म मनाइने जात्राको आज मुख्य दिन हो । आज पनौतीको लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एकापसमा जुधाइन्छ । जेष्ठ शुक्ल…
– यस समाचारको श्रोत : Online Khabar हो ।