Main

परस्त्रीसँगको सम्बन्ध लुकाउन सैनिक जवानले गरे श्रीमतीको हत्या

दर्शनले गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेपछि प्रेमाले माफी पनि दिइन् । तर, दर्शनले अन्य महिलाहरूसँग सम्बन्ध बनाउने काम छाडेनन्। त्यो कुरा प्रेमाले थाहा पाइन् । त्यसले शंका र अविश्वासको बढ्दै गयो । दर्शनले प्रेमाको हत्या गरे । 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button