Main

पर्यटकीय गन्तव्य बन्दै अमाह सिमसार

७ मंसिर, धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका-४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौं पर्यटकको गन्तव्य बनेको छ । अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button