Main

जनार्दनले को-कोसँग मिलेर गर्दैछन् एकता घोषणा सभा ?

बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता हुन लागेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button