Main
पर्यटनमन्त्री भन्छन्- नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम लिन्नौँ
२५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम नलिने बताए । ‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम लिन्नौँ । यो बैठक अन्तिम बैठक होइन की यो बैठकबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।