Main
पर्यटन मन्त्रालय मातहत कानुन परिवर्तन गर्न मन्त्रीले लिए एमाले र कांग्रेसको सुझाव
२४ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालय मातहत विभिन्न कानुनी परिवर्तन र निर्माणबारे नेपाली कांग्रेस र नेकपा एमालेका नेताबाट सुझाव लिएका छन् । मौजुदा नीति प्रभावकारी नभएको भन्दै उनले मन्त्रालय मातहत कानुन परिमार्जन, संशोधन र पुनर्निर्माणलाई तीव्रता दिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पर्यटन नीतिको नयाँ मस्यौदालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।