Main
पर्वतमा जनप्रतिनिधिको लोभलाग्दो काँक्राखेती, वार्षिक ७ लाखसम्मको बीउ उत्पादन
‘सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ,’ उपप्रमुख क्षेत्रीले भनिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।