Main
पर्सामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
३० जेठ, वीरगञ्ज । पर्साको वीरगञ्जमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शुक्रबार बिहान वीरगन्ज महानगरपालिकाको सिताराम चोकमा भएको दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका २३ वर्षीय विजय यादवको मृत्यु भएको हो । उनीहरुको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान…
– यस समाचारको श्रोत : Online Khabar हो ।